Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले दिए राजीनामा

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले दिए राजीनामा

  • 1.6K
    Shares

    नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले दिए राजीनामा

    काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन् । 

    २०८१ जेठ २ मा बसेको नबिल बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई २ वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो तर ढुंगानाले कार्यकाल सकिन १४ महिना बाँकी रहँदै राजीनामा दिएका हुन् । 

    images
    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १४:३५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij