Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सन नेपाल लाइफको बीमालेख नवीकरण गर्दा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था

सन नेपाल लाइफको बीमालेख नवीकरण गर्दा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था


  • 1.6K
    Shares

    सन नेपाल लाइफको बीमालेख नवीकरण गर्दा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ ।

    कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशतसम्म छुट दिने व्यवस्था उपलब्ध गराएको छ ।

    कम्पनीको अनुसार उक्त उपलब्ध चैत ११ गतेदेखि २८ गतेसम्म मात्र लागु हुने छ । यो छुट बीमा अवधिभर मात्र प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । 

    सुविधाको उपयोग गरी नवीकरण गरिएको बीमालेख  समर्पण मूल्यबाट कट्टा समेत गरिने कम्पनीले सूचनामा उल्लेख गरेको  छ ।

    images
    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - ११:२६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij