Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पोखरा फाइनान्सले कर्जा ग्राहकहरूलाई विशेष छुट योजना ल्यायो

पोखरा फाइनान्सले कर्जा ग्राहकहरूलाई विशेष छुट योजना ल्यायो


  • 1.1K
    Shares

    • images
    पोखरा फाइनान्सले कर्जा ग्राहकहरूलाई विशेष छुट योजना ल्यायो

    काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले कर्जा नियमित वा चुक्ता गर्न नसकेको ग्राहकहरूलाई राहत दिने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको छ।

    योजना अन्तर्गत फाइनान्सले ग्राहकहरूले २०८१ साल चैत मसान्तभित्र चुक्ता वा नियमित गरेमा हर्जाना शतप्रतिशत छुट पाउने व्यवस्था रहेको छ भने साधारण ब्याजमा समेत निश्चित प्रतिशत छुट प्रदान गरिने भएको  छ।

    यस योजनाबाट लाभान्वित हुने इच्छुक ग्राहकहरूले २०८१ साल चैत मसान्तभित्र कर्जा चुक्ता वा नियमित गर्नु रहेको छ।।पोखरा फाइनान्स लिमिटेडको छुट योजना ग्राहकहरूको वित्तीय भारलाई कम गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

     यस योजनाबाट लाभान्वित हुन इच्छुक ग्राहकहरूले २०८१ साल चैत मसान्तभित्र कर्जा चुक्ता वा नियमित गर्नुपर्नेछ।       

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १२:५५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij