२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
इन्स्योरेन्सको ७६ औँ वार्षिक साधारण सभा चैत १९ गते बस्ने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij