Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

चैत्र ६ गते बुधबार, यस्ताे छ तपाईँकाे राशिफल

चैत्र ६ गते बुधबार, यस्ताे छ तपाईँकाे राशिफल


  • 2.0K
    Shares

    चैत्र ६ गते बुधबार, यस्ताे छ तपाईँकाे राशिफल

    मेष: शुरुमा धन लाभ, सफलता भए पनि मध्याह्नबाट अस्वस्थता, नोक्सानीको सम्भावना छ ।

    वृष: तपाईंका लागि समय शुभ छ । पैसा प्राप्ति, विजय, सम्मान, समस्या समाधान हुन सक्छ ।

    मिथुन: शुरुमा कार्य असफल भए पनि दिउँसोदेखि भने लाभ, सफलता मिल्ने सम्भावना छ ।

    कर्कट: दिन शुभ देखिँदेन । अपच, दिनचर्या अस्तव्यस्त, कार्य असफल, शोकसन्ताप हुन सक्छ ।

    सिंह: पूर्वाह्न लाभ, सम्मान भए पनि मध्याह्नबाट विवाद, अस्तव्यस्तता नहोला भन्न सकिन्न ।

    कन्या: पूर्वाह्न धन नाश, दुःख–कष्ट हुन सक्छ । तर मध्याह्नबाट आर्थिक लाभ, सफलता होला ।

    तुला: उपहार, मिष्ठान्न भोजन प्राप्ति होला । दिउँसोदेखि भने खर्च, आँखामा समस्या आउन सक्छ ।

    वृश्चिक: पूर्वाह्न अस्वस्थता, विवाद हुन सक्छ । तर मध्याह्नबाट लाभ, सफलता प्राप्ति हुन सक्छ ।

    धनु: शुरुमा मिष्ठान्न भोजन, द्रव्य प्राप्ति होला । दिउँसोदेखि भने नोक्सानी एवं विवाद हुन सक्छ ।

    मकर: समय उत्तम फलदायक छ । सुख–सन्तोष, कार्य सिद्धि, पैसा प्राप्ति, परिवार–सुख होला ।

    कुम्भ: राज्यबाट त्रास, असफलता भए पनि मध्याह्न्नबाट भने सन्तोषको सास फेर्न सकिनेछ ।

    मीन: तपाईंका लागि समय अनुकूल देखिँदैन । रोगको भय, कार्य बाधा, धन हानि, चिन्ता हुन सक्छ ।

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - ०६:३७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij