Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्सेको सीइओका लागि छानिए ५ जना

नेप्सेको सीइओका लागि छानिए ५ जना


  • 1.2K
    Shares

    • images
    नेप्सेको सीइओका लागि छानिए ५ जना

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको पदको लागी पहिलो चरणमा ५ जना छनोट भएको  छ । 

    नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएको मध्येमा ‘सर्टलिस्ट’ मा पर्नेहरुमा चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल  रहेका छन् ।

    नेप्से सीइओ नियुक्तिका लागि गठित सिफारिस समितिका अनुसार उनीहरुको व्यवासायिक कार्ययोजनाको अन्तवार्ता आगामी बुधवार अर्थात् चैत ६ गते अर्थमन्त्रालयमा हुने भएको छ ।

    nepse-notice-0712022054842-1000x0_rYqpTgBq3U.jpg

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १२:२१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij