Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चक्कु प्रहारबाट दुई जना विद्यार्थी घाइते

चक्कु प्रहारबाट दुई जना विद्यार्थी घाइते


  • 1.4K
    Shares

    • images
    चक्कु प्रहारबाट  दुई जना विद्यार्थी घाइते

     काठमाडौं ।  गोदावरी गोदामचौरमा चक्कु प्रहारबाट स्थानीय विशंखुनारायण माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत दुई जना विद्यार्थी घाइते भएको छ । उनीहरूको  सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ ।

    चुङ्गी खेल्ने निहुँमा झगडा हुँदा अर्को समूहको ३ जना मिलेर चक्कु प्रहार गरेको प्रहरी वृत्त सातदोबाटोको डीएसपी चित्र बहादुर भट्टराईले बताएका छन् । 

    चक्कु प्रहार गर्ने १६ वर्ष र १८ वर्षीय किशोरहरूलाई प्रहरीले पक्राउ गरेको छ । चक्कु प्रहारमा संलग्न अर्को एकजना फरार भएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिएका हुन ।

     

    प्रकाशित मिति :चैत्र १ २०८१ शुक्रवार - १४:२१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij