Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मुक्तिनाथ विकास बैंकद्वारा ‘साक्षर बनौं, सक्षम बनौं’ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकद्वारा ‘साक्षर बनौं, सक्षम बनौं’ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • 946
    Shares

    मुक्तिनाथ विकास बैंकद्वारा ‘साक्षर बनौं, सक्षम बनौं’ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम  ‘साक्षर बनौं, सक्षम बनौं’ भन्ने मुलमन्त्र लाई आत्मसाथ गर्दै फागुण महिनामा सातै प्रदेशहरुको विभिन्न स्थानका जनसमुदाय माझ वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

    कार्यक्रम विषेश गरि कृषक, उद्यमी, महिला तथा युवा लाई लक्षित गरी आयोजना गरीएको थियो । वृहत वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिहरुले कार्यक्रमले आफुमा भएका दुबिधाहरु हट्ने र भविष्यमा आईपर्ने जोखिमहरुलाई समयमा नै व्यवस्थापन गर्न सहजिकरण हुने आसय व्यक्त गरेका छन् । 

    कार्यक्रमअन्तर्गतव्यवसायिक योजनाको तयारी, बजारिकरणको सम्भवना,बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट,  डिजिटल माध्यम बाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतको विषय बस्तुहरु समेटिएको छ ।

    मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट  पनि गर्न सकिने व्यवस्था  छ ।

     

    प्रकाशित मिति :फाल्गुण २८ २०८१ बुधवार - १२:२४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij