Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न


  • 1.7K
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

    आर्थिक वर्ष २०८०/२०८१ को लागि प्रस्तावित पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने र २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्ने छ।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनको साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति प्रस्ताव पनि पारित गरेको छ।

     

     

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १४:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij