Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

नेपाल राष्ट्र बैंकले २५ अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले २५ अर्ब तान्दै


  • 1.6K
    Shares

    नेपाल राष्ट्र बैंकले २५ अर्ब तान्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २५ अर्ब रुपैयाँ तान्दै छ। 

    केन्द्रीय बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र बोलकबोल हुने भएको छ।  यस निक्षेप संकलनको ब्याजदर निर्धारण समेत बोलकबोलबाट हुने। 

    २१ दिनका लागि राष्ट्र बैंकले २५ अर्ब लिने लागेको हो। ब्याज तथा सावाँ भुक्तानी आगामी चैत १७ गते गरिनेछ भने यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागिता जनाउन पाउने छन्। 

    nrb_25_arba_1Yh4z5MhjA.jpg

    images
    प्रकाशित मिति :फाल्गुण २५ २०८१ आइतवार - १२:४७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij