Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?

उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?


  • 10.8K
    Shares

    • images
    उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?
    images

    काठमाडौं । आज नयाँ वर्षको दोस्रो दिन बैशाख २ गते बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत २०७७ चैत्र ३१ गते मंगलबार प्रतितोला ८९ हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँ बढेको छ । 

    यो सँगै आज प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ रहेको छ । 

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत मंगलबार १२ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २ २०७८ बिहिवार - १२:०९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij