Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

खरिदार पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

खरिदार पदको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)


  • 2.8K
    Shares

    खरिदार पदको लिखित परीक्षाको नतिजा  सार्वजनिक (नतिजासहित)
    images

    काठमाडौं ।  लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । 

    आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । 

    लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं १०९५१/०८०/८१ (आ.प्र.), संयुक्त र एकीकृत सेवा, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ । 

     

     

     

    image-181.webp

     
     
     
     
     

    प्रकाशित मिति :माघ ११ २०८१ शुक्रवार - १७:२४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij