Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस (पत्रसहित)

खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस (पत्रसहित)


  • 1.2K
    Shares

    खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस (पत्रसहित)
    images

    काठमाडौं । लोक सेवा आयोगले खरिदार पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।

    आयोगले एक सूचना जारी गर्दै खरिदार वा सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।

    लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४७५७/०७९-८०(खुला) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।

     

    image-162.webp

    प्रकाशित मिति :माघ १० २०८१ बिहिवार - १३:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij