Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

प्रदेश १ लोकसेवाले माग्यो ८१ जना प्राविधिक कर्मचारी (सुचिसहित)

प्रदेश १ लोकसेवाले माग्यो ८१ जना प्राविधिक कर्मचारी (सुचिसहित)


  • 15.9K
    Shares

    प्रदेश १ लोकसेवाले माग्यो ८१ जना  प्राविधिक कर्मचारी (सुचिसहित)
    images

    विराटनगर ।  प्रदेश १ को लोकसेवा आयोगले ८१ जना प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

    आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि  कर्मचारी माग गरेको हो । 

    आयोगले असिस्टेन्ट तथा सबइन्जिनियर गरी ८१ जनाको माग गरेको हो । परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ । दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने जनाइएको छ ।

    loksewa1.jpgloksewa 2.jpgloksewa 3.jpgloksewa 4.jpg

    प्रकाशित मिति :चैत्र ३० २०७७ सोमवार - १०:५४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij