२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । लोक सेवा अयोगले प्रथम श्रेणी लेखापाल पदका वैकल्पिक उम्मेदवारको सिफारिस गरेको छ ।
आयोगले सूचना जारी गरी प्रथम श्रेणी लेखापाल पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij