Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कर्मचारीको सरुवाबारे यस्तो छ लोकसेवा आयोगको प्रस्ताव

कर्मचारीको सरुवाबारे यस्तो छ लोकसेवा आयोगको प्रस्ताव


  • 1.8K
    Shares

    कर्मचारीको सरुवाबारे यस्तो छ लोकसेवा आयोगको प्रस्ताव
    images

    काठमाडौं । लोकसेवा आयोगले कर्मचारीको सरुवा अवधिबारे स्पष्ट व्यवस्था गर्न सुझाव दिएको छ । 

    शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती सेवाबारेको छलफलमा लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सरुवाको सम्बन्धमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव दिएका हुन् । 

    जसअनुसार सचिवको एक वर्ष, सहसचिवको २ वर्ष, उपसचिवको ३ वर्ष र शाखा अधिकृतको ४ वर्ष तथा अन्य कर्मचारीको ५ वर्ष एउटै मन्त्रालय वा मातहतको निकायमा रहने सुनिश्चितता हुनुपर्ने सुझाव दिएका हुन् ।

     

    प्रकाशित मिति :पौष १९ २०८१ शुक्रवार - १५:१३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij