२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । गण्डकी प्रदेशमा अनमी र अहेब लागि लोकसेवा खुलेको छ। गण्डकी प्रदेश लोक सेवा आयोगको सूचना जारी गर्दै चौथो तह अहेव, अनमीमा लगायतको विज्ञापन गरेको हो।
स्वास्थ्य सेवा तर्फ अनमी ४९, अहेब ५७, कोल्ड चेन असिस्टेन्ट ४ जना, ल्याब असिस्टेन्ट ४ जना, डार्करुम असिस्टेन्ट २ जना र वैद्य एकजना मागिएको छ।
हेर्नुहोस् विज्ञापन
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij