Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

प्रतिकेजी कुरीलो ११००, करेला ११५, काक्रो ९५ रुपैयाँ, आज कुन तरकारीको भाउ कति ?

प्रतिकेजी कुरीलो ११००, करेला ११५, काक्रो ९५ रुपैयाँ, आज कुन तरकारीको भाउ कति ?


  • 2.0K
    Shares

    प्रतिकेजी कुरीलो ११००, करेला ११५, काक्रो ९५ रुपैयाँ, आज कुन तरकारीको भाउ कति ?
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारको मूल्यसूची प्रकाशित गरेको छ । मूल्यसूची अनुसार आज स्थानीय काउलीको भाउ प्रतिकेजी ८० रुपैयाँ, तितो करेला ११५ रुपैयाँ, कुरीलो ११०० रुपैयाँ र ब्रोकाउली १३५ रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, केरा प्रतिदर्जन १६० रुपैयाँ, कागती प्रतिकेजी १४५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, हाइब्रीड काक्रो ६५ रुपैयाँ, किवि २२६ रुपैयाँ ६७ पैसा, भारतीय ठूलो गोलभेडा ९५ रुपैयाँ, भारतीय सानो गोलभेडा ८० रुपैयाँ, तराई सानो गोलभेडा १०२ रुपैयाँ ५० पैसा, रातो आलु ६९ रुपैयाँ, भारतीय रातो आलु ५९ रुपैयाँ, सेतो आलु ६१ रुपैयाँ र सुकेको प्याज ९७ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्

     

    प्रकाशित मिति :मंसिर २० २०८१ बिहिवार - ०८:१७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij