Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि दरखास्त

लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि दरखास्त


  • 2.0K
    Shares

    लोकसेवा आयोगले माग्यो विभिन्न पदका लागि दरखास्त
    images

    काठमाडौँ । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान भएको हो ।

    आयोगले आज एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको छ । त्यसैगरी आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ ।

    1(43).jpg

    प्रकाशित मिति :आश्विन ३० २०८१ बुधवार - १०:२३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij