Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

पछिल्लो २४ घण्टामा थप २५ जना संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

पछिल्लो २४ घण्टामा थप २५ जना संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

  • 6.6K
    Shares

    पछिल्लो २४ घण्टामा थप २५ जना संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १६:१८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij