Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण, हेलिकोप्टरमा सवार सबै सुरक्षित

हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण, हेलिकोप्टरमा सवार सबै सुरक्षित

  • 7.2K
    Shares

    हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण, हेलिकोप्टरमा सवार सबै सुरक्षित

    काठमाडौं । बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

    कैलाश हेलिकप्टर सर्भिसेजको उक्त हेलिकप्टर नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ६ झिल्टुङमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

    चालको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । हेलिकप्टरमा सवार सबैको अवस्था सामान्य छ ।

    कैलाश हेलिकप्‍टर सर्भिसेजका अपरेसन चिफ श्रीहरि कुइँकेलका अनुसार हेलिकप्टरका क्याप्टेनसहित ६ जना सवार थिए । हेलिकप्टरको अगाडिको शिशा फुटेको छ ।

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - १५:३२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij