२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । नेपालको एकदिने औपचारी भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे नेपाली सेनाको हेड्क्वार्टर जङ्गी अड्डामा पुगेका छन् ।
आइतबार काठमाडौँ आएका चिनियाँ रक्षामन्त्री र प्रधान सेनापति पूर्णचन्द थापाबीच शिष्टाचार भेट हुने भएको हो ।
सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलका अनुसार वेई फेंग्हेलाई नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेसंगै प्रधानसेनापति र उनीबीच छोटो शिष्टाचार भेटवार्ता हुने भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij