Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको राशिफल : २०८१ असोज ६ गते (आइतवार)

आजको राशिफल : २०८१ असोज ६ गते (आइतवार)


  • 3.8K
    Shares

    आजको राशिफल : २०८१ असोज ६ गते (आइतवार)

    ज्यो. मिन प्रसाद भट्टराई

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    मन प्रशन्न रहला, यश मान प्राप्त, अपरान्हदेखि काममा बाधा, खर्च बृद्धि

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    मन खिन्न रहला, नेत्र पिडा, कार्यमा सफलता, समय अनुकुल रहनेछ

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    गरेको काममा सफलता मिल्ने, मन प्रशन्न रहने, बिबादको सम्भावना

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    आफ्नो अनुकुल कार्य नहुने, पेटमा गढबढी, यात्रामा सजकता अपनाउनुपर्ने

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    मनमा खिन्नता बढ्ने, अपरान्हपछि धन प्राप्ति, पारिरिक सम्बन्ध सुधार हुने, बिबादमा आफ्नो जित हुने

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    आराम मिल्ने, पारिवारिक सहयोग प्राप्त हुने, पिडाका बाबजुद सफलता मिल्ने

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    परिवारबाट प्रेम मिल्ने, कार्यमा सफलता, बिबाद बढ्ने, धन बढी खर्च हुने

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    खानामा गढबढी, पारिवारिक सहयोग प्राप्त नहुने, व्यवसायमा हानी

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    कामबाट अपेक्षित लाभ नहुने, सरकारी काममा बाधा, अपरान्ह पछि आफ्नो रुची अनुसारको काममा सफलता

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    स्वास्थ्यमा राम्रो हुने, प्रियजनसंग भेट, खुसिको समाचार प्राप्त हुने, मनमा प्रशन्नता

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    स्वास्थमा राम्रो हुने, जग्गा जमिनबाट लाभ हुने, कार्यमा सहजता

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    खुशिको खबर प्राप्त हुने, धन आगमन हुने, चञ्चलता बढ्ने, मान हानी

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :आश्विन ६ २०८१ आइतवार - ०४:१६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij