२०८२ भाद्र २ गते सोमवार
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ भोजन प्राप्ति, परिवारबाट सहयोग हुने, अरुबाट सम्मान मिल्ने, मनमा प्रशन्नता मिल्ने
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आखामा पिडा हुने, धन नोक्सान हुने, बढी खर्चहुने भएकोले मानसिक तनाब हुने
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सबै काममा सफलता मिल्ने, धन प्राप्ति, मनमा प्रसन्नता, आरोग्यता प्राप्त हुने
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काममा बिध्न बाधा हुने, मन चञ्चल हुने, पेटमा गढबढी, नजिकको मान्छे संग बैरभाव बढ्ने
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कार्यमा बाधा, मनमा अशान्ति, यात्रामा बाधा, चिन्तायुक्त खबर प्राप्तिको सम्भावना
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
घरमा खुशि छाउने, धन आगमन हुने, बिबादमा आफ्नै जित हुने
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मानसिक शान्ति, सबै काममा सहजता, धन प्राप्तिको सम्भावना, सबैबाट सहयोग
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पेटमा समस्या, अरुसंग बैरभाव हुने, एक्कासी रोगको सम्भावना, मनमा अस्थिरता
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
काममा ढिलासुस्ती, परिवारमा वियोग, व्यवसायमा आफुले भनेजस्तो नहुने, चिन्ता
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लक्ष्य अनुरुप काममा सफलता, स्वास्थमा सुधार, खुशी
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
जमिनको कार्यबाट लाभ, प्रियजनसंग भेट, डुबेको धन प्राप्ति, हर्ष
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अरुबाट अपमानित हुनुपर्ने, अपब्यय, खर्चको कारणले मानसिक तनाब
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij