Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको राशिफल : २०८१ असोज २ गते (बुधवार)

आजको राशिफल : २०८१ असोज २ गते (बुधवार)


  • 4.1K
    Shares

    आजको राशिफल : २०८१ असोज २ गते (बुधवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    कुनै कुराले अल्मल्याउन सकछ । दुबिधाले निर्णय लिन कठिन हुने देखिन्छ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    विविध कुरामा व्यस्त भइनेछ । नयाँ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । प्राथमिकता छनोट गर्दा बिचार पुर्याउनुहोला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    मन प्रसन्न होला । योग्यताको प्रदशृन गर्ने अवसर मिल्नेछ । कुनै कुरामा बिचार बिमर्श होला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    समय बिचार गरेर मात्र काममा संलग्न हुनुहोला । खानपानको कारणले पेटमा गढबढी हुने योग छ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    मनमा चिन्ता बढ्नसक्छ । राम्रो गर्दागर्दै पनि अपजस पाउने योग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    मनपर्ने कृयाकलापमा सहभागी हुने अवसर मिल्नेछ । मनमा उत्साह जाग्नेछ । प्रतिक्रिया जनाउदा सजकता अपनाउनुहोला ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्यमा सहभागिता भईनेछ । अरुले प्रशंसा गर्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आवेशको निर्णयले काम बिग्रन सक्छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। आकस्मिक लाभको योग छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    मन अशान्त हुने योग छ । आफुलाई असहज भएको कुरा खोजी गर्ने चाह बढ्नेछ । समस्याको हल गर्ने प्रयत्न हुनेछ । 

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला।  साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    मन स्थिर रहनेछ । व्यस्त भएपनि अन्य काममा समेत चासो बढ्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    भ्रमणमा रुची बढ्नेछ । व्यक्तिगत कामको लागि खर्च बढ्नेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

    तपाईको दिन शुभ रहोस् ।




    प्रकाशित मिति :आश्विन २ २०८१ बुधवार - ०१:४७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij