Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बीपी प्रतिष्ठानमा उपचाररत २२ वर्षीया कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा उपचाररत २२ वर्षीया कोरोना संक्रमितको मृत्यु


  • 7.2K
    Shares

    • images
    बीपी प्रतिष्ठानमा उपचाररत २२ वर्षीया कोरोना संक्रमितको मृत्यु
    images

    काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १४ २०७७ आइतवार - ११:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij