Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने


  • 2.3K
    Shares

    सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    बैंकले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४०.८७ कित्ता शेयर संस्थापक शेयर बिक्रीमा राखेको हो । 

    यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिए पनि तोकिएको समयभित्र खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

    शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ । 

    खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

    प्रकाशित मिति :आषाढ ३० २०८१ आइतवार - ०८:०९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij