Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको राशिफल: २०८१ असार ८ गते (शनिवार)

आजको राशिफल: २०८१ असार ८ गते (शनिवार)


  • 10.9K
    Shares

    आजको राशिफल: २०८१ असार ८ गते (शनिवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ।

    सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)

    नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूका काममा धेरै समय अलमलिनुपर्ला। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्ययम रहेकोछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।

    मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची)

    सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :आषाढ ८ २०८१ शनिवार - ०१:१७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij