Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • 6.4K
    Shares

    • images
    दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य
    images

    काठमाण्डौ । सुनको  मूल्य आज बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर आज सुनको भाउ ८६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    चाँदीको मूल्य भने आज पनि घटेको छ ।  तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । 

    प्रकाशित मिति :चैत्र १२ २०७७ बिहिवार - १२:०३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij