Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 


  • 2.3K
    Shares

    सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ? 

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चार हजार ४४०.६७ कित्ता शेयर संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    बैंकले संस्थापक शेयरधनीको नाममा रहेको सो शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका कायम संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन् ।  

    खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २४ २०८१ बिहिवार - ०८:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij