Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मंगलबार सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

मंगलबार सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?


  • 6.5K
    Shares

    मंगलबार सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?
    images

    काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ८६ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - ११:३२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij