Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब १६० एमबिपीएससम्मको इन्टरनेट सेवा दिँदै नेपाल टेलिकम

अब १६० एमबिपीएससम्मको इन्टरनेट सेवा दिँदै नेपाल टेलिकम


  • 10.5K
    Shares

    अब १६० एमबिपीएससम्मको इन्टरनेट सेवा  दिँदै नेपाल टेलिकम

    काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर)बाट उच्च गतिको इन्टरनेट सेवा दिने भएको छ ।

    शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल टेलिकमका प्रबन्धक शोभन अधिकारीले १६० एमबीपीएस गतिसम्मको इन्टरनेट प्रदान गर्ने तयारी भइरहेको बताएका हुन् ।

    सन् २०१५ मा टेलिकमले एफटीटीएच (फाइबर टु दि होम) सेवा सुरु गरेको थियो । हाल एउटै फाइबरबाट टिभी, इन्टरनेट र टेलिफोन सुविधा टेलिकमले प्रदान गरिरहेका छ ।

    एफटीटीएचबाट हाल टेलिकमले अधिकतम ६० एमबीबीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ । अब, यसलाई नै बढाएर १६० एमबीपीएस पुर्याउने गरी काम भइरहेको प्रबन्धक अधिकारीले बताएका हुन् ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १५:५०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij