Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

बागलुङमा पनि चट्याङ लागेर एक जनाको मृत्यु

बागलुङमा पनि चट्याङ लागेर एक जनाको मृत्यु


  • 2.4K
    Shares

    बागलुङमा पनि चट्याङ लागेर एक जनाको मृत्यु
    images

    काठमाडौ । गएराति बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

    सोमबार राति परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनलाई उपचारको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र तर्फ लैजाँदा बाटोमै मृत्यु भएको हो।

    सोमबार  राति नै चट्याङले लाग्दा अछाममा ६ वर्षीय बालकको मृत्यु भएको थियो भने डडेल्धुरामा तीन जना घाइते भएका थिए। 

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - १०:२०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij