Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जबरजस्ती करणी गरेको आरोपमा अदालतका एक कर्मचारीविरुद्ध मुद्दा दर्ता

जबरजस्ती करणी गरेको आरोपमा अदालतका एक कर्मचारीविरुद्ध मुद्दा दर्ता


  • 1.8K
    Shares

    जबरजस्ती करणी गरेको आरोपमा अदालतका एक कर्मचारीविरुद्ध मुद्दा दर्ता

    काठमाडौँ । दाङ जिल्ला अदालतका एक कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।

    एक महिलाले अदालतका तहसिलदार निरञ्जन बाबु पाण्डेमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता गराएकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा प्रवक्ता जनकबहादुर मल्लले पाण्डेविरुद्ध मुद्दा दर्ता भइसकेको बताए।

    साथै प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १४ २०८१ शुक्रवार - १२:०७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij