Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अन्तर्राष्ट्रिय

भारतमा लोकसभा निर्वाचन आजबाट सुरु, २१ राज्यमा मतदान हुँदै

भारतमा लोकसभा निर्वाचन आजबाट सुरु, २१ राज्यमा मतदान हुँदै


  • 1.9K
    Shares

    भारतमा लोकसभा निर्वाचन आजबाट सुरु, २१ राज्यमा मतदान हुँदै
    images

    काठमाडौं । भारतमा लोकसभा निर्वाचन आजबाट सुरु भएको छ । पहिलो चरणको निर्वाचन आजबाट सुरु भएको हो ।

    पहिलो चरणमा २१ राज्यमा निर्वाचन हुँदैछ । आज अरुणाञ्चल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्डमा मतदान हुँदैछ ।

    आजै राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अंडमान निकोबार, जम्मु–कश्मीर, लक्षद्वीप र पुडुचेरीमा आज मतदान हुँदैछ ।

    पहिलो चरणमा प्रदेशको १०२ सिटमा आज मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीन पूर्वमुख्यमन्त्री र एक पूर्वराज्यपालको भाग्य आजको मतदानले निर्धारण गर्ने बीबीसीले जनाएको छ ।

    पहिलो चरणको मतदानमा वर्तमान सरकारका आठ मन्त्रीले भाग लिएका छन् ।

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - ०९:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij