Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

मंगलबार पनि स्थिर सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार पनि स्थिर सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


  • 7.2K
    Shares

    • images
    मंगलबार पनि स्थिर सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । 

    आइतबार प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य स्थिर रहेको थियो र आज पुन स्थिर रही प्रतितोला ८६ हजार ६०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजावी सुनको मुल्य पनि आज ८६ हजार १५० रुपैंया नै कायम भएको छ ।

    यस्तै, चाँदीको मुल्य पनि बढेको हो । आज चाँदीको मुल्य तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - ११:०६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij