२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’का अवसरमा फागुन १ गते विदा दिएको छ ।
माघ २८ गते अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको गाउँपालिकाको बैठकले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिए ।
सर्वोच्च अदालतले भन्यो : ‘जनयुद्ध’ शब्दलाई संविधानले चिन्दैन । यता सर्वोच्च अदालतले भने संविधानले ‘जनयुद्ध’ शब्द नचिन्ने उल्लेख गरेको छ ।
जनयुद्ध दिवसका अवसरमा सरकारले दिएको सार्वजनिक विदा विरुद्ध दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्णपाठमा अदालतले यस्तो प्रष्टोक्ति दिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij