Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो चाँदी मूल्य, सुनको भने स्थिर

बढ्यो चाँदी मूल्य, सुनको भने स्थिर


  • 6.0K
    Shares

    • images
    बढ्यो चाँदी मूल्य, सुनको भने स्थिर
    images

    काठमाडौँ । आज सोमबार स्थानीय बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य बृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुन ८६ हजार १५० रुपैयाँमा कारोबार गर्न सकिनेछ । 

    यता, हिजो स्थिर रहेको चाँदीको मूल्य भने आज सामान्य बृद्धि भएको छ । हिजो सोमबार प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदीलाई आज एक हजार २७५ रुपैयाँ पर्नेछ । 

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - ११:३५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij