Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?


  • 9.6K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, तोलाको कति ?
    images

    काठमाडौं । आज सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रवार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतवार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

    यस्तै तेजाबी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतवार चाँदीको मूल्य तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - ११:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij