Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

होटलभित्र पसेर ७ जनाले पतिलाई कुटे, पत्नीलाई गरे सामूहिक बलात्कार

होटलभित्र पसेर ७ जनाले पतिलाई कुटे, पत्नीलाई गरे सामूहिक बलात्कार


  • 82.8K
    Shares

    होटलभित्र पसेर ७ जनाले पतिलाई कुटे, पत्नीलाई गरे सामूहिक बलात्कार
    images

    भारतस्थित कर्नाटक राज्यको हावेरी जिल्लाको एक होटलमा अन्तरधार्मिक दम्पतीलाई कुटपिट गर्दै महिलालाई सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। 

    भाजपाका राष्ट्रिय प्रवक्ता शेहजाद पुनावालाले सात जनाने होटलमा प्रवेश गरेर दम्पतीलाई यातना दिनाका साथै महिलालाई सामूहिक बलात्कार गरेको दाबी गरेका छन्।

    यस विषयमा हावेरी जिल्लाका एसपी अंशु कुमारले महिलाले बलात्कार भएको कुरा पहिले नभनेको तर प्रहरीले मिडियाबाट थाहा पाएको बताए। 

    घटनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपीले कुमारले जानकारी दिए। उनले मजिस्ट्रेटसमक्ष पेस गरेपछि सीआरपीसीको धारा १६४ अन्तर्गत पीडितको बयान लिइएको बताएका छन्। 

    उनका अनुसार हालसम्म यस घटनामा संलग्न सातमध्ये तीन जना पक्राउ परेका छन्। बाँकी चारमध्ये एकजना अस्पतालमा छन् भने तीनजना अझै फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

     

    प्रकाशित मिति :पौष २७ २०८० शुक्रवार - १३:३३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij