Logo

२०८२ पौष ३ गते बिहिवार

२०८२ पौष ३ गते बिहिवार

बाँकेको मध्यवर्ती क्षेत्रमा फेला पर्‍यो सकेट बम

बाँकेको मध्यवर्ती क्षेत्रमा फेला पर्‍यो सकेट बम


  • 1.6K
    Shares

    बाँकेको मध्यवर्ती क्षेत्रमा फेला पर्‍यो सकेट बम
    images

    बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ। 

    मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ। 

    खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ। निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले  सकेट फेला पारेको हो। अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारिरहेको बताइएको छ। रासस

    प्रकाशित मिति :पौष १२ २०८० बिहिवार - १४:३८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij