Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 3.9K
    Shares

    ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । सुनको मूल्य मंगलबार बढेको छ। साताको तेस्रो दिन बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन सोमबार मात्रै छापावाल सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन सोमबार मात्रै तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ ।

    प्रकाशित मिति :पौष १० २०८० मंगलवार - १२:०७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij