Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्राइम कमर्सियल बैंक कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल

प्राइम कमर्सियल बैंक कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल


  • 3.0K
    Shares

    प्राइम कमर्सियल बैंक कर्मचारी सङ्घको अध्यक्षमा पोखरेल

    काठमाडौँ । प्राइम कमर्सियल बैंक कर्मचारी सङ्घको तेस्रो केन्द्रीय अधिवेशन शनिबार काठमाडौँमा सम्पन्न भएको छ । अधिवेशनले संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि सङ्घमा आवद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय र्निविरोध निर्वाचित गरेको छ ।

    निर्वाचित समितिमा अध्यक्ष पोखरेलसहित उपाध्यक्ष धन बहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रिय सदस्य दामोदर ढुङ्गाना, केन्द्रीय सदस्य (खुल्ला) बिवेक दली, मिलन विक्रम बस्नेत, राजेश दाहाल, रेवन्त राज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रूचिमा लोप्चन् निर्वाचित भएका छन् । 

    सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरूको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गरे । 

    प्रकाशित मिति :मंसिर २१ २०८० बिहिवार - ०७:०७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij