Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

आज ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


  • 3.7K
    Shares

    आज ह्वातै  घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । मूल्य बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको मूल्य आज घटेको छ ।

    तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    शुक्रवार सुनको मूल्य तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।

    आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँ झरेको महासङ्घले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १९ २०८० मंगलवार - १२:०७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij