Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

शंकास्पद आयुर्वेदिक औषधि खाँदा ५ जनाको मृत्यु

शंकास्पद आयुर्वेदिक औषधि खाँदा ५ जनाको मृत्यु


  • 2.7K
    Shares

    शंकास्पद आयुर्वेदिक औषधि खाँदा ५ जनाको मृत्यु
    images

    भारतको गुजरातमा प्रहरीले बिहीबार पछिल्लो २ दिनमा संदिग्ध रूपमा मिसावटयुक्त आयुर्वेदिक सिरप सेवन गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ।

    साथै उक्त सिरप पिएका दुई जनालाई अस्पताल लगिएको बीबीसी हिन्दीले जनाएको छ। खेडा जिल्लाका एक पसलले कलमेघासव–अश्वरिष्ट नामक आयुर्वेदिक सिरप करिब ५० जनालाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    यो घटना नाडियाद सहरको एउटा गाउँसँग सम्बन्धित रहेको बीबीसी हिन्दीले जनाएको छ। 

    प्रकाशित मिति :मंसिर १५ २०८० शुक्रवार - १०:०४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij