२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ।
बिहीबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा नवौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको हो।
मेलामा बङ्गलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखेर मेलामा प्रदर्शन गरिएको छ। मेला १४ मङ्सिरदेखि १८ सम्म चल्ने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij