Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनको मूल्य, तोलाको कति ?

बढ्यो सुनको मूल्य, तोलाको कति ?


  • 9.9K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, तोलाको कति ?
    images

    काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले वृद्धि भएको छ । 

    हिजो प्रतितोला ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले वृद्धि भइ प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य आज ८५ हजार ७५० रुपैयाँ रहेको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको थियो । 
     

    प्रकाशित मिति :फाल्गुण २६ २०७७ बुधवार - ११:१०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij