Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

यदि अर्थ मन्त्रालयले यसो गरे ईसीडि शिक्षकले प्रावि शिक्षक सरहको तलब पाउने, यस्तो छ बिधि 

यदि अर्थ मन्त्रालयले यसो गरे ईसीडि शिक्षकले प्रावि शिक्षक सरहको तलब पाउने, यस्तो छ बिधि 


  • 48.5K
    Shares

    यदि अर्थ मन्त्रालयले यसो गरे ईसीडि शिक्षकले प्रावि शिक्षक सरहको तलब पाउने, यस्तो छ बिधि 
    images

    काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडीं शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिने गरिको निर्णय गर्ने अन्तिम तयारी मा छ । 

    प्रारम्भिक वालविकास कक्षा सहयोगी ईसिडी शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिन छलफल गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयबाट अहिले बनाईरहेको रणनीति, मापदण्ड र निर्देशिका आदि कार्यहरुमा अर्थ मन्त्रालयको सहमति जनाउनका लागि मन्त्रालयले ल्याउने हरेक डकुमेन्टमा तलबको हकमा कम्तिमा आधारभूत तहको प्रावि शिक्षक सरह बनाउन मन्त्रालय लागि परेको  स्रोतले जनाएको छ । अर्थ मन्त्रालयले सहमति दिएर बजेट निकासा गरे संगै सबैले सोही बमोजिमको तलब पाउने छन् । 

    मन्त्रालय स्रोतका अनुसार ईसीडि शिक्षकलाई प्रावि शिक्षक सरहको तलब प्रदान गर्न कक्षा १२ पास गरेको शैक्षिक योग्यता हुनुपर्ने छ । तर ईसीडि शिक्षकका रुपमा हाल कार्यरत शिक्षकहरुलाई भने यो लागु नहुने पनि मन्त्रालय स्रोतले जनाएको छ । यो निर्णय भए संगै  ईसीडि शिक्षकलाई ठुलो राहत हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - १६:००:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij