Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अब भिजिट भिसामा ओमान गएकाले वर्किङमा परिवर्तन गर्न नपाउने

अब भिजिट भिसामा ओमान गएकाले वर्किङमा परिवर्तन गर्न नपाउने


  • 2.9K
    Shares

    अब भिजिट भिसामा ओमान गएकाले वर्किङमा परिवर्तन गर्न नपाउने
    images

    अब भिजिट भिसामा ओमान जानेले भिसा परिवर्तन गरी वर्किङ भिसा बनाउन नपाउने भएका छन्।

    ओमानको मस्कटस्थित नेपाली दूतावासले अक्टोबर ३१ देखि पर्यटन भिसा वा भिजिट भिसामा ओमान पुगेपछि भिसाको प्रकार परिवर्तन गर्न नपाउने जनाएको हो।

    कसैले ओमानामा भिजिट भिसामा पुर्‍याएर रोजगारी दिलाउँछु भनेर आश्वासन दिएको भए समयमै सचेत हुन समेत दूतावासले आग्रह गरेको छ।

    प्रकाशित मिति :कार्तिक १५ २०८० बुधवार - १६:२३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij