Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी


  • 3.1K
    Shares

    पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौँ । पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेका छ । पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । 

    बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । बस्नेत नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य सदस्य हुन् ।

     

    प्रकाशित मिति :कार्तिक १४ २०८० मंगलवार - २०:३९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij